The Truth Meter - सत्य मापक
Every day, independent Nepalis from Fact-Check Nepal examine news articles from newspapers, online portals, and facebook groups. We research statements and then rate the accuracy on our Truth-Meter – True, Mostly True, Half True, Mostly False and False.
True – The statement is accurate and there’s nothing significant missing.
Mostly True – The statement is accurate but needs clarification or additional information.
Half True – The statement is partially accurate but leaves out important details or takes things out of context.
Mostly False – The statement contains some element of truth but ignores critical facts that would give a different impression.
False – The statement is not accurate.
Pants on Fire – The statement is not accurate and makes a ridiculous claim.
Based on the truth meter ratings of news articles from a source, we give the source a discrete 1-5 rating (5 being the most trustworthy).
This is a work in progress and we welcome your tips and suggestions.
नेपाली मिडियामा प्रकाशित समाचार, फेसबुक पेज हरुमा प्रकाशित सूचना आदि इत्यादी को अनुसन्धान गरि हामीले त्यस खबर को सत्यता हाम्रो सत्य-मापक रेटिंगमा राख्छौं. अनुसन्धान पछि यी समाचारलाइ निम्नलिखित ५ भिन्न श्रेणीमा राख्दछौं:
साँचो : यो खबर साँचो हो र यस समाचारले सबै महत्वपुर्ण जानकारी समेटेको छ
ज्यादातर साँचो: यो खबर साँचो हो तर अझै धेरै जानकारी आवश्यक छ
अर्ध-सत्य: यो खबर आंशिक रुपमा मात्र साँचो छ. यस समाचारमा महत्वपुर्ण विवरण उल्लेख गरिएका छैनन् / यस समाचारले कसैको बक्तब्य संधर्ब बाहिर लगेर प्रस्तुत गर्न खोजेको छ
ज्यादातर-झुटो: यो समाचारमा केहि कुरा हरु साँचो छन् तर यस समाचारमा यस्ता महत्वपुर्ण विवरण उल्लेख गरिएका छैनन् जसको उल्लेख भएको भए खबर भिन्नै हुने थियो
झुटो: यो खबर झुटो हो
बकम्फुसे: यो खबर झुटो हो र आधारहीन, श्रोत बिना सनसनी पूर्ण खबर प्रेषित गर्ने प्रयास भएको छ