A list of websites and facebook pages that fail our fact-check tests. We are continually fact-checking several other portals. If you find unverified news, baseless claims, or straight up false rumors, send us a message. Together we can ensure that the right information gets to the public.
हाम्रो तथ्य जांच प्रक्रियामा यी विभिन्न फेसबुक पेज तथा वेबइटहरुले श्रोत र आधार बिहिन समाचार छापेको भेट्यौ. हामी निरन्तर रूपमा अरु वेबसाइट र फेसबुक ग्रुप जाचिरहेका छौं. तपाईंले अप्रमाणित समाचार , आधारहीन दावा , वा झूटा अफवाहहरु भेट्नु भो भने हामीलाई मेसेज गर्नुहोस . हामी सबै संगै मिलेर सही जानकारीको प्रेषण सुनिश्चित गर्न सक्छौं।